विवाह बन्धनमा बाँधिदै बुद्धि तामाङ ‘हैट’

काठमाडौं, ७ असाेज । कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिदैछन्।

तामाङ मकवानपुरकी अनु थिङसँग परम्पराअनुसार विवाह बन्धनमा बाधिन लागेका हुन्।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।

तामाङ ले मागी विवाह गर्न लागेका हुन्।