ओखलढुङगा २५ वर्षीया महिला बलात्कृत

ओखलढुङगा, १४ मंसिर । ओखलढुङगा २५ वर्षीया महिला बलात्कृत भएका छन् ।

पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु एक २५ वर्षीया महिला बलात्कारकाे अभियोगमा पक्राउ परेकाे हाे । प्रहरीले सुब्वालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

सुब्वाले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो बलात्कार गरेको उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीले सुब्वालाई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।