सुनसरी ४ मा पाँच दलिय गठवन्धनका उम्मेदवार कार्की विजयी

सुनसरी, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा पाँच दलिय गठवन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पछि पार्दै विजयी भएका हुन्।

अन्तिम मत परिणाम भने आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *