सन्दीपकाे दुई विकेटसंगै नेपाललाई चाैथाे सफलता

काठमाडौं, ५ फागुन । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

सन्दीप लामिछानेले दाेस्राे विकेट लिएसंगै नेपालले चाैथाे सफलता हात पारेकाे हो । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो।

यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।