प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ । तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ । असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ । नौ दिन स्नान गर्नका लागि रु ५०० शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *