एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न चिनियाँ राजदूत बालकोटमा
५ फागुन २०७९
१३१७ दिन अगाडि
काठमाडौं, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न चिनियाँ राजदूत बालकोट पुग्नुभएकाे छ ।
बालकोटमा अध्यक्षओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भेटघाट सकिएकाे केहि समय पश्चात चिनियाँ राजदूतसंग भेटघाट गर्नुभएकाे हाे ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास
१० असोज २०८३
‘अमेरिकाज गट ट्यालेन्ट’ विजेता १६ वर्षीया थाई रकस्टार नेने रोयल प्रसिद्ध अमेरिकी ब्यान्ड ‘अभ्यान्ज्ड सेभेनफोल्ड’को कन्सर्टमा प्रस्तुत हुने
१० असोज २०८३
ट्रम्पद्वारा युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ‘अन्तिम निर्णय’ : जेलेन्स्की
९ असोज २०८३
ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि भव्य स्टेट डिनर: ट्रम्पद्वारा ‘अमेरिका-चीन मैत्री’ को प्रशंसा
९ असोज २०८३
साउदी, टर्की र पाकिस्तानका सेना प्रमुखको आपत्कालीन बैठक बस्ने तयारी, हुथी आक्रमणविरुद्ध सामूहिक प्रतिरक्षाको तयारी
९ असोज २०८३
