आइसिसी विश्वकप क्रिकेट लिग- २: राजवंशीले लिए पहिलो विकेट

काठमाडाैं, २ चैत्र । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत् टस हारेर पहिले बलिङ गरेको नेपालले पहिलो विकेट लिएका छन्।

नेपालका लागि ललित राजवंशीले पहिलो विकेट लिएका हुन्। १९ रनको अवस्थामा ओपनर आर्यन लाक्रा ६ रनमा बोल्ड हुन पुगका थिए ।

टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गरिरहेका छन् ।