आइसीसी विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं, २ चैत्र । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेकाे छ ।
त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।
मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ ।