काठमाडौं महानगरको १४ औं नगरसभा सुरु

काठमाडौं, २९ पुस । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको छ ।

महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।

२५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *