प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरूबिच छलफल सुरु भएको छ ।
उहाँहरूबिच सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।