१८ खर्ब ६० अर्ब बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (१० तस्बिर)
काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको १८ खर्ब ६० अर्ब ३० करोडकाे बजेटमा भरतपुर, पोखरा र बुटवललाई जोड्ने गण्डकी आर्थिक त्रिभुज परियोजना घोषणा गरिएको छ ।
त्यसैगरीसामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई नियमन गर्ने लगायत पनि बजेटमा समावेश छ । बजेट भाषणका १० तस्बिर ।
