एमाले सचिवालय बैठक बस्दै
२६ असार २०८१
८१२ दिन अगाडि
काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएको छ ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
स्पेसएक्सको विशाल रकेट ‘स्टारशिप’ पहिलो पटक सफल रूपमा अन्तरिक्षको कक्ष (अर्बिट) मा प्रवेश
१३ असोज २०८३
चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै
१३ असोज २०८३
निजी तथा सामुदायिक स्वास्थ्य संस्थासमेत समेटेर खोपको सूक्ष्म योजना बनाउँदै काठमाडौँ महानगर
१३ असोज २०८३
मध्यपहाडी लोकमार्ग अन्तर्गत मालढुङ्गाको पुल भत्किएपछि बिरामीदेखि यात्रुसम्मलाई सास्ती
१३ असोज २०८३
