छायाँछबि तीज म्यूजिक अवार्ड सार्वजनिक ।। नायिका प्रियंका कार्की मौलीक तीज गीत मोडल।।।
काठमाडौं। मौलीक संगीतको विकासमा नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा एघारौं छायाँछबि तीज
म्युजिक अवार्ड २०८१ हुने भएको छ । आयोजक छायाँछबि अवार्डका आयोजक समितिका अध्यक्ष शान्ति प्रियव्दारा जारी प्रेस विज्ञप्ति अनुसार,
तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका
गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन
लागेको हो । मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिदैआएको पनि आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम यही भाद्र १८ गते राजधानी काठमाडौंको बिजी इभेन्ट्स गोगंवुमा आयोजना ह्ुने भएको छ। यस अवार्ड कार्यक्रमका उत्कृष्ट ५ मनोनयन पनि सार्वजनिक गरिएको छ। जुन यसप्रकार छ–
उत्कृष्ट तीज गीत एरेञ्जर
१। राकेश सोनी – रातो टिकैमा
२। विनय कार्की क्षेत्री – तिमी म नाचौं
३। हरि लम्साल – उनकै नाम मा
४। सुदीप सागर – छमछमी नाचौं वरीलै
५। पुरुषेत्तम सुवेदी – नाम जोडीयो
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१। प्रकाश मिश्र – उनकै नाममा
२। राकेश सोनी – रातो टिकैमा
३। कृष्ण पुन – गम्कीदे मादलु
४। चन्द्र चौधरी – माइतै रमाइलो
५। किशोर थापा – लाग्छ की लाग्दैन
उत्कृष्ट तीज गीत छायाँकार
१। मुकेश हुमागाई – के लाई पीर लीन्छौ
२। राजेश घिमीरे – नाम जोडीयो
३। मानकृष्ण महर्जन – नाच छम्म छम्म
४। महेश महरा – छमछमी नाचौं बरीलै
५। वीरेन्द्र भाट विपीन – बालेनको शहर
उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
१। मीन रावल – लाग्छ की लाग्दैन
२। बन्दे प्रसाद – नाच छम्म छम्म
३। बिकाश धमला – उनकै नाममा
४। मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै
५। वीरेन्द्र भाट विपीन – रातो टिकैमा
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१। सुरेन्द्र वसेल – तीजको उमङ्ग
२। राजकिङ्ग वाइवा – उनकै नाममा
३। राहुल बराइलि – तीजैले जुरायो
४। गम्भीर बिष्ट – छमछमी नाचौन
५। बिक्रम चौहान – छमछमी नाचौ बरीलै
उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
१। जेरी भण्डारी – काली पसम की
२। नितिन चन्द – छमछमी नाचौ न
३। श्रीजन बराल – नाँच मायाले
४। निकेश खड्का– उनके नाममा
५। रामजी लामीछाने – नाच छम्म छम्म
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१। राहुल श्रेष्ठ – हवाइजहाज चडेर
२। ओवि रायमाझी – नाच छम्म छम्म
३। शेखर घर्ति मगर – नाँच मायाले
४। बिनय कार्की क्षेत्री – तिमी म नाचौ
५। बिमल अधिकारी – ए मेरो राजा
उत्कृष्ट तीज गीत मोडल (महिला)
१। जान्हवी बस्नेत – नाच छम्म छम्म
२। कविता न्यौपाने – नाँच मायाले
३। निकिशा श्रेष्ठ – नाँच मायाले
४। शिला गजुरेल – तीजको उमङ्ग
५। पुनम श्रेष्ठ – तीजको उमङ्ग
मौलीक तीज गीत मोडल
१। प्रियंका कार्की – उनकै नाममा
२। अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै
३। करिश्मा ढकाल – छमछमी नाचौ बरीलै
४। ऋचा थापा – लाग्छ की लाग्दैन
५। स्मारिका ढकाल – काली पसम की
उत्कृष्ट तीज दोहोरी गीत गायक
१। शुकदेव अधिकारी – नाच मायाले
२। राजेश बर्देवा – नाच छम्म छम्म
३। विनय कार्की क्षेत्री – तिमी म नाचौंै
४। राहुल श्रेष्ठ – हवाइृजहाज चडेर
५। कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१। अञ्जना सरु – तिमी म नाचौं
२। सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौंै
३। पूर्णकला बि सी – नाच मायाले
४। समीक्षा अधिकारी – नाच छम्म छम्म
५। शान्तिश्री परियार – हवाइजहाज चडेर
उत्कृष्ट तीज गीत शब्द
१। तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु
२। पूर्ण परियार – माइतिघर
३। सुमन बैरागी पण्डित – आएन परदेशी
४। नारायण रेग्मी – लाग्छ की लाग्दैन
५। सरला चापागाई – छमछमी नाचौं बरीलै
उत्कृष्ट मौलीक तीज गीत शब्द
१। शितल कादम्वीनि – माइतै रमाइलो
२। हरि लम्साल – उनकै नाममा
३। शर्मीला गुरुङ – वावाको आगनीमा
४। लोकराज अधिकारी – गम्कीदे मादलु
५। प्रेम सापको सोनु – काली पसम की
उत्कृष्ट तीज गीत लय
१। ताराविर पाण्डे – तीजको बेला
२। राकेश सोनि – रातो टिकैमा
३। लोकराज अधिकारी – जोर मादल
४। शुकदेव अधिकारी – नाँच मायाले
५। लक्ष्मण पोखरेल – तीजैले जुरायो
उत्कृष्ट मौलीक तीज गीत लय
१। दीपक शर्र्मा – हरदीन पूजा गर्छु
२। हरी लम्साल – माइतै रमाइलो
३। सरोज कोईराला – गम्कीदे मादलु
४। पूर्ण परियार – माइतिघर
५। प्रेम सापकोटा सानु – काली पसम की
उत्कृष्ट तीज गीत नव–गायिका
१। भगवति खाती – तीजको बेला
२। आश्रीया सुवेदी – तीजैले जुरायो
३। संजीता खड्का – बालेनको शहर
४। प्रेक्षा गौतम – तीजको उमङ्ग
५। प्रतिमा गैरे – खाली तिरैमा
उत्कृष्ट तीज गीत गायिका
१। विन्दु बिसी – रातो टिकैमा
२। सरु गौतम – नाम जोडीयो
३। कमला पोखरेल – बाबाको आगनीमा
४। शोभा पाण्डे – हरदनि पुजा गर्छु
५। शान्तिश्री परियार – छमछमी नाचौं बरीलै
उत्कृष्ट मौलीक तीज गीत गायिका
१। रेखा शाह – छमछमि नाचौ न
२। माधवि अर्याल – माइतै रमाइलो
३। रचना रिमाल – जोर मादल
४। एलीना चौहान – गम्कीदे मादलु
५। शान्तिश्री परीयार – काली पसम की