चीन भूकम्पकाे हृदयविदारक तस्बिरहरू

काठमाडाैं, २४ पुस । चीनकाे तिब्बत केन्द्रबिन्दु भएर गएकाे भूकम्पमा परी १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्।

मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ। हेर्नुहाेस चीन भूकम्पकाे हृदयविदारक तस्बिरहरू….

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *