रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
१ असार २०८२
४७७ दिन अगाडि
रौतहट, १ असार । चट्याङ लागेर रौतहटकाे गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।
आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर, युरो र पाउन्डको मूल्य घट्यो
२० असोज २०८३
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी
२० असोज २०८३
पूर्वप्रधानन्यायाधीश राणा पक्राउको सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित
१९ असोज २०८३
