प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसंघीय सम्मेलनको उच्चस्तरीय बैठकमा सम्बोधन

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गतको एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ।

सम्मेलनको अन्तिम दिन आज आयोजित उक्त सत्र ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयमा केन्द्रित थियो। प्रधानमन्त्री ओलीले सोही राउण्ड टेबल बैठकलाई सम्बोधन गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *