मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ज्ञवालीद्वारा सपथ ग्रहण

काठमाडाैं, २६ साउन । मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।

नेकपा (एमाले) को च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई सपथ गराउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *