गजधम्म टाैदह ( सात तस्बिरमा हेर्नुहाेस )
काठमाडाैं, ७ माघ । नेपालभाषामा टाैवगुको अर्थ ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । माघ महिनामा पनि गजधम्म परेर बसेकाे टाैदह काठमाडाैंकाे सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ। सुख्खायाममा ६ मिटर गहिराइ रहेको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ ।
तस्बिरहरू आदित्य श्रेष्ठ- मैत्री न्युज काठमाडाैं ।
