राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट

काठमाडौँ, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधिहरू तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *