खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *