दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम

कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ । कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ । यस दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *