विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

प्रतियोगितामा आज नै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन् । यी दुई टोलीबीचको खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुनेछ । जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *