प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा विश्वका पाँचवटा महादेशअन्तर्गत ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएको छ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
