आइजिपी हटाउने निर्णयमा कांग्रेसको प्रश्न : पार्टी र नेतृत्वमाथिका आरोपको छानबिन गर्न तयार

काठमाडौँ, कार्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाउँदै यसको आधार र औचित्य सार्वजनिक गर्न माग गरेका छन् । उनले पार्टी र नेतृत्वविरुद्ध उठेका सबै प्रश्न तथा आरोपको निष्पक्ष छानबिन गर्न कांग्रेस तयार रहेको पनि बताएका छन् ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *