चट्याङ लागेर महिलाको मृत्यु
२२ भदौ २०७९
१५३२ दिन अगाडि
मकवानपुर : मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै बारीमा काम गर्दैगर्दा चट्याङ लागेको जनाइएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
खानेपानीको मुहान जोगाउन शंखरापुरका वडा अध्यक्ष श्रेष्ठले दिए एक रोपनी जग्गा
२९ कार्तिक २०८३
काठमाडौँका चोरी भएका सम्पदा खोज्दै महानगर, पाँच वर्षमा एक हजार वस्तु फिर्ता ल्याउने लक्ष्य
२८ कार्तिक २०८३
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै, आइतबारसम्म अस्वस्थकर रहने पूर्वानुमान
२० कार्तिक २०८३
वायु प्रदूषण बढ्ने जोखिमप्रति सचेत रहन कामपाको आग्रह, प्लास्टिक नबाल्न अनुरोध
१९ कार्तिक २०८३
‘भकुण्डे भूत’ले जित्यो अवार्ड, प्रदर्शित ९ वटा फिल्मलाई एक एक लाख रुपियाँ पुरस्कार
१५ कार्तिक २०८३
