नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु
५ मंसिर २०७९
१४१५ दिन अगाडि
झापा, ५ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु भएकाे छ ।
यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । मतगणना दमक नगरपालिका कार्यलयमा सुरु भएको छ ।
अध्यक्ष ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन् ।
ट्रेन्डिङ
सबै
१
३
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
६
भुटानविरुद्धको खेलमा गण्डकीको लगातार दोस्रो जित
१४ असोज २०८३
सम्बन्धित खबर
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
२० असोज २०८३
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी
२० असोज २०८३
अमेरिकासँगको तनाव चुलिएसँगै इरानमा महिलाहरूलाई पनि सैन्य तालिम, सार्वजनिक चोकहरू तालिम केन्द्रमा परिणत
१९ असोज २०८३
