काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि
५ मंसिर २०७९
१४५७ दिन अगाडि
काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ९ काे प्रारम्भिक परिणाम अनुसार एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् ।
सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
खानेपानीको मुहान जोगाउन शंखरापुरका वडा अध्यक्ष श्रेष्ठले दिए एक रोपनी जग्गा
२९ कार्तिक २०८३
काठमाडौँका चोरी भएका सम्पदा खोज्दै महानगर, पाँच वर्षमा एक हजार वस्तु फिर्ता ल्याउने लक्ष्य
२८ कार्तिक २०८३
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै, आइतबारसम्म अस्वस्थकर रहने पूर्वानुमान
२० कार्तिक २०८३
वायु प्रदूषण बढ्ने जोखिमप्रति सचेत रहन कामपाको आग्रह, प्लास्टिक नबाल्न अनुरोध
१९ कार्तिक २०८३
‘भकुण्डे भूत’ले जित्यो अवार्ड, प्रदर्शित ९ वटा फिल्मलाई एक एक लाख रुपियाँ पुरस्कार
१५ कार्तिक २०८३
