झापामा फराकिलो मतले एमाले अध्यक्ष ओलीको अग्रता
५ मंसिर २०७९
१४१२ दिन अगाडि
झापा, ५ मंसिर । झापा ५ बाट उम्मेदवार बन्नुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो मतले अग्रता लिनुभएकाे छ ।
अध्यक्ष ओलीले ३२१२ मत प्राप्त गर्नुभएकाे छ भने वहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गर्नुभएकाे छ ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
बेनी–जोमसोम सडक मर्मतमा इन्धन अभाव
१७ असोज २०८३
६
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
एआई-सञ्चालित मध्यम दूरीको रणनीतिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी
१७ असोज २०८३
तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ विमान आक्रमणका शङ्कास्पद सह-चालकको आतङ्कवादी पृष्ठभूमि
१७ असोज २०८३
येमेनी सरकारी सेनाद्वारा हुथी-नियन्त्रित सनासिटीमा ‘सैन्य लक्ष्य’मा आक्रमणको पुष्टि
१७ असोज २०८३
युवा पुस्तामा तीव्र रूपमा बढ्दै पक्षाघात (स्ट्रोक): तीन दशकमा दर दोब्बर, विज्ञहरूले औँल्याए चिन्ताजनक कारणहरू
१७ असोज २०८३
उत्तर कोरियाले समुद्रतर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्यो : दक्षिण कोरिया
१७ असोज २०८३
विल विथर्सको चर्चित गीत ‘चोरी गरेको’ आरोपमा बेलायती गायिका ओलिभिया डिनमाथि मुद्दा
१६ असोज २०८३
