झापामा दोब्बर मतले अग्रता लिंदै अध्यक्ष ओली
५ मंसिर २०७९
१४१५ दिन अगाडि
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले दोब्बर मतकाे अग्रता बनाउनुभएकाे छ ।
झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना सकिंदा अध्यक्ष ओलीले ४१८१ पाउनुभएकाे छ भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारी ले २०१९ मत पाउनुभएकाे छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाउनुभएकाे छ ।
ट्रेन्डिङ
सबै
१
३
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
६
भुटानविरुद्धको खेलमा गण्डकीको लगातार दोस्रो जित
१४ असोज २०८३
सम्बन्धित खबर
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
२० असोज २०८३
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी
२० असोज २०८३
अमेरिकासँगको तनाव चुलिएसँगै इरानमा महिलाहरूलाई पनि सैन्य तालिम, सार्वजनिक चोकहरू तालिम केन्द्रमा परिणत
१९ असोज २०८३
