गुल्म्मी क्षेत्र क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्टकाे फराकिलो अग्रता

काठमाडौं, ६ मंसिर । गुल्म्मी क्षेत्र क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्टले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

प्रतिद्वन्द्वी रामकुमारी झाक्रीलाई फराकिलो मतान्तरले पछि पार्दै विष्ट सात हजार १५४ मतसहित अगाडि रहेका छन् ।

समाजवादीकी रामकुमारी झाक्रीको चार हजार ७५५ मत प्राप्त गरेकाे छ।