बाँके-२ धवलशमशेरकाे फराकिलो अग्रता
६ मंसिर २०७९
१४५६ दिन अगाडि
काठमाडौं, ६ मंसिर । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् ।
राणाले १३ हजार ३५१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
खानेपानीको मुहान जोगाउन शंखरापुरका वडा अध्यक्ष श्रेष्ठले दिए एक रोपनी जग्गा
२९ कार्तिक २०८३
काठमाडौँका चोरी भएका सम्पदा खोज्दै महानगर, पाँच वर्षमा एक हजार वस्तु फिर्ता ल्याउने लक्ष्य
२८ कार्तिक २०८३
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै, आइतबारसम्म अस्वस्थकर रहने पूर्वानुमान
२० कार्तिक २०८३
वायु प्रदूषण बढ्ने जोखिमप्रति सचेत रहन कामपाको आग्रह, प्लास्टिक नबाल्न अनुरोध
१९ कार्तिक २०८३
‘भकुण्डे भूत’ले जित्यो अवार्ड, प्रदर्शित ९ वटा फिल्मलाई एक एक लाख रुपियाँ पुरस्कार
१५ कार्तिक २०८३
