गुल्मीमा फराकिलाे मतान्तरले गोकर्ण विष्टको अग्रता
६ मंसिर २०७९
१४१२ दिन अगाडि
काठमाडौं, ६ मंसिर । गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्ट फराकिलाे मतान्तरले अगाडी रहेका छन् ।
पूर्व शहरी विकास मन्त्री तथा नेकपा एसकी रामकुमारी झाँक्रीलाइ २ हजार भन्दा बढी मतले पछि परेकी छन् ।
इस्मा र मदाने गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका गोकर्ण विष्ट १० हजार १२४ मतका साथ अगाडि छन् ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै तेस्रो दिन पनि विशाल प्रदर्शन:
१८ असोज २०८३
जर्मन चान्सलरको अप्रत्याशित किभ भ्रमणकै बीच रुसद्वारा युक्रेनका प्रमुख पुलहरूमाथि भीषण ड्रोन आक्रमण
१८ असोज २०८३
एआई-सञ्चालित मध्यम दूरीको रणनीतिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी
१७ असोज २०८३
तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ विमान आक्रमणका शङ्कास्पद सह-चालकको आतङ्कवादी पृष्ठभूमि
१७ असोज २०८३
येमेनी सरकारी सेनाद्वारा हुथी-नियन्त्रित सनासिटीमा ‘सैन्य लक्ष्य’मा आक्रमणको पुष्टि
१७ असोज २०८३
युवा पुस्तामा तीव्र रूपमा बढ्दै पक्षाघात (स्ट्रोक): तीन दशकमा दर दोब्बर, विज्ञहरूले औँल्याए चिन्ताजनक कारणहरू
१७ असोज २०८३
उत्तर कोरियाले समुद्रतर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्यो : दक्षिण कोरिया
१७ असोज २०८३
विल विथर्सको चर्चित गीत ‘चोरी गरेको’ आरोपमा बेलायती गायिका ओलिभिया डिनमाथि मुद्दा
१६ असोज २०८३
