झापा -५ मा अध्यक्ष ओलीको फराकिलो अग्रता कायमै
७ मंसिर २०७९
१४११ दिन अगाडि
काठमाडाैं, ७ मंसिर । झापा-५ मा नेकपा एमालेका उम्मेदवार अध्यक्ष ओलीले फराकिलाे अग्रता कायम गर्नुभएकाे छ ।
कुल ७१ हजार ४०१ मतगणना हुँदा अध्यक्ष ओलीले ३६ हजार ५२८ मत पाउनुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत पाउनुभएकाे छ ।
नेकपा एमालेका उम्मेदवार अध्यक्ष ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै तेस्रो दिन पनि विशाल प्रदर्शन:
१८ असोज २०८३
जर्मन चान्सलरको अप्रत्याशित किभ भ्रमणकै बीच रुसद्वारा युक्रेनका प्रमुख पुलहरूमाथि भीषण ड्रोन आक्रमण
१८ असोज २०८३
एआई-सञ्चालित मध्यम दूरीको रणनीतिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी
१७ असोज २०८३
तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ विमान आक्रमणका शङ्कास्पद सह-चालकको आतङ्कवादी पृष्ठभूमि
१७ असोज २०८३
येमेनी सरकारी सेनाद्वारा हुथी-नियन्त्रित सनासिटीमा ‘सैन्य लक्ष्य’मा आक्रमणको पुष्टि
१७ असोज २०८३
युवा पुस्तामा तीव्र रूपमा बढ्दै पक्षाघात (स्ट्रोक): तीन दशकमा दर दोब्बर, विज्ञहरूले औँल्याए चिन्ताजनक कारणहरू
१७ असोज २०८३
उत्तर कोरियाले समुद्रतर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्यो : दक्षिण कोरिया
१७ असोज २०८३
विल विथर्सको चर्चित गीत ‘चोरी गरेको’ आरोपमा बेलायती गायिका ओलिभिया डिनमाथि मुद्दा
१६ असोज २०८३
