आज बस्ने भनिएकाे एमाले सचिवालय बैठक स्थगित

काठमाडाैं, २३ मंसिर । आज बस्ने भनिएकाे नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *