कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ मा
२६ पुष २०७९
१३६६ दिन अगाडि
काठमाडौं, २६ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ ।
यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
फ्रान्सको बढ्दो आर्थिक सङ्कट र विद्यार्थी आन्दोलन: युरोजोनमै ठूलो मन्दीको जोखिम
२१ असोज २०८३
यमनमा चर्कियो भीषण सङ्घर्ष: मारिबमा हुथीको ‘भूत’ ड्रोन ध्वस्त, २४ घण्टाभित्र २७० भन्दा बढीको मृत्यु
२० असोज २०८३
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
२० असोज २०८३
