भक्तपुरमा हरेक वर्ष माघे संक्रान्तिका दिन मनाइने सम्यक महादान पर्व (तस्बिरहरू )

भक्तपुर, २ माघ । भक्तपुरमा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने सम्यक महादान पर्व हिजो सम्पन्न भएकाे छ ।

नेपाल संवत ७८७ मा स्थानीय जयदेव बज्राचार्यले ३६० रोपनी जग्गा दान गर्नुका साथै जयकीर्ति महाविहार थथुबही पुनःस्थापना गरी यो सम्यक महादान पर्व आयोजना गरिएको इतिहास पाइन्छ ।

गत दुई वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको यो पर्व यो वर्ष पुनः सञ्चालन गरिएको छ । तस्बिर सन्देस मुनिकार