मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बस्दै

काठमाडौं, ४ माघ । मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरू भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु भएको हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरू भएकाे छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए ।