ठेचो नवदुर्गा भवानीको १२ वर्षे जात्राका १२ तस्बिरहरू

ललितपुर, ९ माघ । ललितपुरको ठेचोमा सञ्चालित नवदुर्गा भवानीको १२ वर्षे जात्रा हिजो आइतवार सम्पन्न भएको छ । हिजो ठेचोमा धुखः नामक अन्तिम नाच प्रदर्शनपछि उक्त जात्रा सम्पन्न भएको हो ।

अन्तिम नाचका १२ तस्बिरः