एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
२३ माघ २०७९
१३४९ दिन अगाडि
काठमाडौं, २३ माघ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको हाे ।
बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ ।
गुरुङका अनुसार बैठकको प्रमुख एजेण्डा संगठन सुदृढीकरण हुनेछ ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
पाटनको मूलचोकमा गँः प्याखँ अर्थात् अष्टमातृका नाच, जीवन्त बन्दै तान्त्रिक सांस्कृतिक परम्परा
२ कार्तिक २०८३
काठमाडौँबाट खोटाङ जाँदै गरेकाे जीप सिन्धुलीकाे सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
२ कार्तिक २०८३
काठमाडौँको दशैँ घरमा भित्र्याइयो फूलपाती, कार्यवाहक प्रमुख सुनिता डङ्गोलको विशेष उपस्थिति
१ कार्तिक २०८३
फ्रान्समा सडकदेखि नगरपालिकासम्म आन्दोलनको राँको: पेरिसमा अश्रुग्याँस र स्टन ग्रेनेड प्रहार, फ्रान्सभर २५० भन्दा बढी पक्राउ
१ कार्तिक २०८३
फ्रान्समा आन्दोलनको ज्वाला थप दन्कियो: ‘येलो भेस्ट’ प्रदर्शनकारीहरूको साथले सरकारमाथि बढ्यो ठूलो दबाब
१ कार्तिक २०८३
