पशुपतिनाथ क्षेत्रमा उल्लासकासाथ भक्तजन र नागाबाबाहरू (तस्वीरसहित)

काठमाडाैं, ६ फागुन । महाशिवरात्रिको अवसरमा शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीकाे भिड लागेकाे छ ।
पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा बाबाहरुका साथै नेपालभरबाट भक्त्तजनहरूकाे उपस्थितिले पशुपतिनाथ उल्लासमय बनेकाे छ ।
पशुपतिनाथको पूजा गर्ने भक्तालुको पशुपति क्षेत्रमा घुइँचो लागेको छ । तस्वीर राजन महर्जन
(तस्वीरसहित)