सांसदकाे विभिन्न प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै

काठमाडाैं, २२ जेठ । सांसदहरूले गरेका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिइरहनुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र आफ्नो भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिइरहनुभएकाे हाे ।

सांसदहरूले प्रधानमन्त्रीको जवाफमा फेरि प्रश्न सोधेपछि प्रधानमन्त्री प्रचण्डले अहिले जवाफ दिइरहनुभएकाे छ ।

सांसदहरूकाे विभिन्न प्रश्नकाे जवाफ प्रधानमन्त्री प्रचण्डले एकमुष्टरूपमा दिने प्रयास गरिरहनुभएकाे छ