योग अभ्यास गर्दै पोखरा घुम्न आएका पर्यटक (चार तस्बिर)

कास्की, ३ कात्तिक । पोखरा घुम्न आएका पर्यटकहरूले पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गरेका छन् ।

उनिहरू विभिन्न पर्यटकिय क्षेत्रकाे अवलालेकन गर्नुका साथै योग अभ्यासमा पनि सामेल भएका हुन् । पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएका छन् ।

राधिका कँडेलकाे चार तस्बिर…