नेपाल प्रहरीका १४१ जना डीएसपीहरूको सरूवा (सूचीसहित)
८ चैत २०८०
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको हाे।
सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिनपर्ने कार्यालयले जनाएकाे छ ।
हेर्नुस् काे कहाँ सरुवा भए?
ट्रेन्डिङ
सबै
१
४
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
३१ भदौ २०८३
सम्बन्धित खबर
इन्द्रजात्रा व्यवस्थापनका लागि काठमाडौँ महानगरको तयारी बैठक: २५ वर्षपछि स्थानीयले मुआली बाजा बजाउने
३१ भदौ २०८३
चिनीको मूल्यमा अन्योल : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको सरकारको दाबी
३१ भदौ २०८३
