४८ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौं, २० वैशाख । सरकारले ४८ जना उपसचिवहरूको एकैपटक सरुवा गरेको छ ।
विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।
बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।
सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा सरुवा भएका छन् ।