काठमाडौं प्लाजा र दरबारमार्ग जोड्ने टुकुचा छोपेर बनाइएको सडक भासियाे
२५ साउन २०८१
७८२ दिन अगाडि
काठमाडौं, २५ साउन । काठमाडौं प्लाजा र दरबारमार्ग जोड्ने सडक भासिएको छ।
स्थानीयका अनुसार टुकुचा छोपेर बनाइएको दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक बिहीबार राति भासिएको हाे ।
उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ। अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
वामपन्थी नेता बस्नेतको निधन, अध्यक्ष ओली श्रद्धान्ज्ली दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै, सपथ ग्रहण स्थगित
१५ असोज २०८३
अपहरणको प्रयास असफल पार्ने ‘वीर पाइलट’ले इजरायलका लागि ‘ठूलो विपत्ति’ जोगाए : नेतन्याहू
१५ असोज २०८३
संघीय संसद्का दुवै सदन बैठक बस्दै, वार्षिक प्रतिवेदनदेखि तीन विधेयकसम्म कार्यसूचीमा
१५ असोज २०८३
