मन्त्रिपरिषद् बैठक जारी, विभिन्न एजेण्डामाथि छलफल

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विभिन्न मन्त्रालयगत प्रस्ताव तथा नियमित एजेण्डामाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *