स्पेनको विजयी सुरुआत
२० भदौ २०८२
३९९ दिन अगाडि
म्याड्रिड, २० भदौ । युरोपेली च्याम्पियन स्पेनले शुक्रबार बुल्गेरियालाई ३–० ले हराएर विश्वकप फुटबल छनोटमा विजयी सुरुआत गरेको छ ।
स्पेनका लागि मिकेल ओयरजबाल, मार्क कुकुरेला र मिकेल मेरिनोले गोल गरे ।
स्पेनकै समूहमा भएको अर्को खेलमा टर्कीले जर्जियालाई ३–२ ले पराजित गर्यो । सो खेलमा टर्कीका फरवार्ड बरिस अल्पर यलमाजले रातो कार्ड पाएका थिए ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
एनपीएलको तेस्रो संस्करणका लागि मैदान र दर्शक व्यवस्थापनमा सुधार गर्दै क्यान
२३ असोज २०८३
एन्फा भ्रष्टाचार मुद्दा अदालतमा, अध्यक्ष नेम्बाङसहित चार पदाधिकारी प्रतिवादी
२३ असोज २०८३
म्यानचेस्टर सिटीको आर्थिक अनियमितताको फैसलापछि लिभरपुलमा चर्को रोष, आइतबार आम्नेसामने
२३ असोज २०८३
‘सुनौलो युग’को अन्त्य : लियोनेल मेस्सीको अर्जेन्टिना जर्सीलाई भावपूर्ण बिदाइ
२१ असोज २०८३
