कलंकीमा आगजनी र तोडफोडपछि प्रहरीले चलायाे गोली

काठमाडौं, २४ भदौ । कलंकीमा प्रहरीले गोली चलाएकाे छ। प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् ।

देशमा व्याप्त भ्रष्टाचार, बेथितिकाे प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन गरिरहेकाे छ ।