आज नेपाल संवत् ११४६ नव बर्षको उपलक्ष्यमा नेवार समुदायले निकालेको भिन्तुना र्यालीको (तस्बीरहरु )
काठमडौँ, ५ कात्तिक । आज नेपाल संवत् ११४६ नव बर्षको उपलक्ष्यमा नेवार समुदायले निकालेको भिन्तुना र्यालीको केही तस्बीरहरु । यस र्यालीको आकर्षणका रुपमा रहेका कामपाका उप प्रमुख तथा युवा नेता सुनिता डंगोलले र्याली संग काठमाडौंका भित्री शहर गल्लीहरु परिक्रममा गर्दै यहाँका स्थानीयबासीहरुसँग नव बर्षको शुभकामना आदानप्रदान गरेका थिए । र्यालीमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भिमसेन दास प्रधान लगायतका स्थानीय नेताहरु, विभिन्न बाजागाजा, स्थानीय संघ संस्थाहरु पनि सहभागी भएका थिए ।


