एमालेले ११ औँ महाधिवेशन अब काठमाडौंमै गर्ने
१५ कार्तिक २०८२
३४१ दिन अगाडि
काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले पार्टीकाे ११ औँ महाधिवेशन काठमाडाैंमै गर्ने भएकाे छ ।
गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हाे । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।
ट्रेन्डिङ
सबै
१
२
३
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
कोटेश्वरमा गोली चलेपछि आयान माझीसहित ३ जना पक्राउ, लुटपाटको गिरोह सार्वजनिक
२२ असोज २०८३
